सेवा केन्द्रको भवन उद्घाटन
दैलेखको डुङ्गेश्वरमा कृषकहरुलाई प्रभावकारी तथा गुणस्तरीय सेवा प्रदान गर्नको लागि आइतवार कृषि सेवा केन्द्र डुङ्गेश्वरको नव निर्माण भवनको उद्घाटन गरिएको छ । डाडाँपराजुलका कृषक डिलबहादुर थापाले प्रदान गरेको ८ सय ३२ वर्गमीटर जग्गामा निर्माण...
पुरा पढ्नुहोस